कला/संस्कृति

सर्लाहीमा पोखरी खन्दा भेटियो यस्तो चमत्करी शिव लिग ,ॐ लेखेर से यर गर्नुहोस तपाईको मनोकामना पुरा हुनेछ !

सर्लाहीको हरिपुरमा पोखरी खन्दा भेटिएको शिव लि ग हेर्नेको भिड,ॐ लेखेर से यर गर्नुहोस तपाईको मनोकामना पुरा हुनेछ सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ मा शिवलिं’ग फेला परेको छ ।मुक्तेश्वर सामुदायिक वन भित्रको जंगलमा पाँच फिट भन्दा लामो शिवलिं’ग फेला परेको हो ।

सोमबार बिहान समुदायिक वनले पोखरी निर्माण गर्न ईंटाको थुप्रो हटाउने क्रममा शिवलिं’ग फेला परेको समुहका सचिव निर्मला मैनालीले जानकारी दिए ।जंगलमा भेटिएको शिवलिं’ग ऐतिहा’सिक मुर्तिया मन्दिरसँगै भग्ना’वशे’षमा परिणत भएको स्थनीयको भनाई छ।

सामुदियक वनले वन्यज’न्तुलाई पानी खुवानका लागि पोखरी बनाउँदै गर्दा मु’र्ति भेटिएको हो।पुराना ईंटाको थुप्रो देखेपछि हटाउने क्रममा विभिन्न प्रा’चीन समयका कलात्मक रुपमा कुँदिएका ढुङ्गा मुर्ति भेटिएको छ । जंगलको बिचमा भेटिएको शिवलिं’ग जुनसुकै बेला पनि हराउन सक्ने भएकाले संर’क्ष’णका लागि स्थानीय पालिका र प्रशासनले सु’र’क्षाको व्यवस्था मिलाउनु पर्ने स्थानीय रामबहादुर खड्काको भनाई छ।पुर्व पश्चिम रागमार्गको नयाँरोडबाट ९ मिटर दक्षिणमा रहेको हरिपुरको जंगलमा अहिले शिवलिं’ग हेर्नेको भी’ड लागेको छ।

यो पनि :चिसो बढ्दा समस्या, यस्तो छ मौसमको अवस्था !!:चिसो बढ्दै जाँदा समस्या थपिँदै गएको छ । देशैभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उपत्यकामा भिजिबिलिटी मात्र ३ किलोमिटर रहेको छ भने तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म हुन सक्नेछ ।

उनले तराईका क्षेत्रमा कुहिरो लागेको र यो क्रम केही भागमा दिउँसोसम्मै रहन सक्ने बताइन् । उनका अनुसार पश्चिमी केही भूभागमा शुक्रबार वर्षा हुन सक्नेछ । त्यस्तै पश्चिमी माथिल्लो केही भूभागमा हिमपातसमेत हुन सक्नेछ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button