राजनीति

मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो !

 सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको खुलेको छ । सर्लाहीको हरिवनमा पैदल यात्रीलाई ठक्कर दिएर भागेको ना१झ ३८४२ नम्बरको साह सवार गाडी काठमाडौंतिर हुईँकिएको प्रहरी प्रशासनले जनाएको छ । घाईते हरिवन नगरपालिका १० का स्थायीवासी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button