राजनीति

”प्रधानमन्त्री हुन योग्य छैनन् ओली, अब हाम्रो पालो” : रामचन्द्र पौडेल !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्। प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमा नेता पौडेलले भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको नो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्’।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button