अर्थ / वाणिज्य

बीमा कम्पनीका कर्मचारीलाई सवा ४० करोड बोनस, कुन कम्पनीको कति ?

 नेपालमा सरकारी क्षेत्रमा बाहेक बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु जागिरका लागि आकर्षणका केन्द्र हुन् । आर्कषक तलब र राम्रो सेवा सुविधासहित वार्षिक बोनसले यस्ता क्षेत्रमा जागिर खान युवाहरु लालायित हुन्छन् ।

बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई पनि आफूले पाउने वार्षिक बोनसमा धेरै चासो हुन्छ । बोनस ऐन अन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले कमचारीलाई बोनस वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई विभिन्न चरणमा किस्ता/किस्तामा वितरण गर्छन् भने प्रायजसो बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएपछि प्राप्त आम्दानीको आधारमा वार्षिक साधारणसभामा बोनस वितरण गर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button