मनोरन्जनराजनीति

अब यो देशको प्रधानमन्त्री महिलालाई नै बनाउनु पर्छ : नायिका रेखा थापा……(हेर्नुहोस)

चर्चित अभिनेत्री ।

तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्।

एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि ।

पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने ।

महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न ।

नहुने पनि बताइन। नेपलमा क्षमतावान महिलाहरु रहेका छन्।
आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै ।

पुरुषलाई भोट नदिन आग्रह गर्छु, उनले भनिन् । उनले कोटो प्रविधिको विरोधी भएको बताउदै भनिन्, सहरमा बसेर हामी नारी दिवस र महिला अधिकारको कुरा गछौं ।

त्यो कुराले कुनै गाउँमा कतिको छोएको छ भनेर बुझ्न जरुरी थियो । त्यसलै मैले छोरीको लागि स्वर्णिम नेपाल अभियान चलाएको थिए ।

छोरीसँग क्षमता हुदाँ हुदै पनि कोटा प्रयोग गरिन्छ । कोटाले सिमित क्षेत्रमा मात्र कायम राख्छ । म कोटा प्रविधिको पहिलै देखि विरोधी हो ।

छोरी मान्छेलाई सांसद देखि लिएर सडक सम्म छोरीनै बनाउने तालिम चै किन दिइन्छ ।

यो मेरो प्रश्न परिवारलाई पनि, समाजलाई पनि र राज्यलाई पनि र नीति नियम बनाउने व्यक्तिहरुलाई पनि ।

तपाईहरुले याद गर्नु भएको होला सांसद भित्र पनि महिलाको उपस्थिति छ, कोटामा । तर त्यहाँ अपवादलाई छोडेर महिला सिंगारिक वस्तुको रुपमा देख्छु ।

सदन देखि सडक सम्म महिलालाई सिंगारिक वस्तुको रुपमा किन प्रयोग गरिन्छ ? र हामी जहिलै पनि सिंगारिक वस्तु बन्न किन लालयत छौं ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् ।

सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र ।

हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button