स्वास्थ

तपाईको यस्तो सानो गल्तिले गर्दा जन्मिनसक्छ अपाङ्ग बच्चा

मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो ।

जन्मजातमा देखिने अपांगता:जन्मजात ठुलो टाउको हुने।यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ ।

टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ । जसले गर्दा बच्चाको चालमा , बोलाइमा र व्यवहारमा समस्या हुन्छ । वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने , मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ । डाउन सिन्ड्रोम:यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button